सैनिक अस्पतालको शतवार्षिकीमा चिकित्सकलाई सम्मान

काठमाण्डु – नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले स्थापनाको १०० वर्ष पूरा गरेको अवसरमा मंगलबार जङ्गीअड्डास्थित सभामण्डपमा विशेष समारोह आयोजना गरेको छ । प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अस्पतालको विकासमा ऐतिहासिक योगदान पुर्‍याउने वरिष्ठ स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको छ । समारोहमा प्रधानसेनापति सिग्देलले अस्पतालका प्रथम कमाण्डिङ अफिसर एवं वरिष्ठ शल्य चिकित्सक अवकाशप्राप्त प्राविधिक सहायक रथी…