आमचुनावको मुखैमा कांग्रेसमा नयाँ लफडा ब्युतियो ! विशेष महाधिवेशनतिर महामन्त्रीद्वय

काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेससहित दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । अब दलहरू प्रत्यक्ष तर्फको निर्वाचनको तयारीमा लाग्ने बेला आएको छ । तर नेपाली कांग्रेसमा नयाँ लफडा ब्युतिएको छ । नेपाली कांग्रेसमा नियमित महाधिवेशन हुने अवस्था नभएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीको विशेष…