काठमाण्डु - नेकपा (एमाले)ले समानुपातिक तर्फको बन्दसूचीको उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले समानुपातिक प्रणाली तर्फको बन्दसूचीका उम्मेदवारहरू ११० जनाको नाम सार्वजनिक गरेको हो। एमालेले सोमबार राति नै निर्वाचन आयोगमा सूची बुझाएको भए पनि बुधबार रातिमात्रै यो सूची सार्वजनिक गरेको हो। एमालेको बन्द सूचीको जनजाति तर्फको पुरुषको पहिलो नम्बरमा पार्टी…