काठमाण्डु – विगतमा सत्ता सहयात्रा गरिसकेका विघटित प्रतिनिधिसभाका प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गर्ने सहमति गरेका छन् । आसन्न राष्ट्रियसभा सदस्य चुनावमा दुवै पार्टीले गठबन्धन गरेर जाने सहमति गरेका स्रोतले जनाएको छ । राष्ट्रिय सभाका १७ सिटमा गठबन्धन गर्ने सहमति दुवै दलले गरेका छन् । चुनावी गठबन्धनको सहमतिबारे बुधबारै घोषणा…