पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाण्डु – पतञ्जलिको जग्गा खरिदबिक्री प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । बुधबार अध्यक्ष नेपाल विशेष अदालतमा उपस्थित भएपछि भएको बयान र थुनछेक बहसपछि ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ । अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको…