रौतहट–३ : उम्मेदवारका लागि पुनम यादवसहित ४ जनाको नाम सिफारिस

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रौतहट क्षेत्र नम्बर ३ ले आसन्न प्रतिनिधिसभा सदस्य चुनावका लागि पूर्वजिल्ला अध्यक्ष तथा विदेश विभाग सदस्य पुनम यादवसहित ४ जनाको नाम सिफारिस गरेको छ । पार्टीको बैठक बसेर चुनावमा उम्मेदवार छनोटका लागि पुनम यादव, धिरज पटेल, रामभरोषे राय यादव र विन्देश्वर यादवको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ बाहिद…