काठमाण्डु - जेन–जी अगुवा भावना राउतले विद्यमान निर्वाचन प्रणालीमा सुधार नभएसम्म अपेक्षित परिवर्तन सम्भव नहुने बताएकी छन् । वर्तमान राजनीतिक बहसमा उठिरहेको ‘मत क्रान्ति’को नाराप्रति प्रश्न उठाउँदै उनले अहिले रहेको निर्वाचन प्रणालीमा सुधार हुनुपर्नेमा जोड दिएकी हुन् । उनले बालेन्द्र साह, रवि लामिछाने र कुलमान घिसिङजस्ता व्यक्तित्वहरू एक ठाउँमा आउनु सकारात्मक भए पनि त्यो मात्रै…