काठमाण्डु - प्रधानमन्त्री बालेन शाह विभिन्न प्रदेशका सांसद्हसँग छलफल थालेका छन् । प्रधानमन्त्री बालेनले सोमबार कोसी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सबै दलका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन जुटेको उनको सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण अघि समेट्नुपर्ने विषयमा प्रधानमन्त्रीले सांसद्हरूसँग छलफल केन्द्रित गरेका…