काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि युवा दुर्व्यसनमा नरहेको दाबी गरेका छन् । बिहीबार काठमाण्डसमा आयोजित एमालेको स्वयं सेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेका भोलुन्टियर्सहरुले ६ दिन लामो महाधिवेशनमा लागूपदार्थ सेवन नगरेको दाबी गरेका हुन् । ओलीले भने 'अरु पार्टीका कार्यक्रममा मारमार हुन्थ्यो होला, के के तानेर के के हुन्थ्यो…