हुँदै नभएको विद्यालयलाई कीर्ते भवन बनाएर भुक्तानी : पूर्वमन्त्रीसहित ४ जना दोषी ठहर

काठमाण्डु– हुँदै नभएको विद्यालयको नाममा भ्रष्टाचार गरेको अभियोगमा एमाले नेता तथा पूर्वमन्त्री नन्दसिंह बुढासहित ४ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ। हुँदै नभएको विद्यालयको भवन निर्माणका लागि झुट्टा तथा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समिति अध्यक्ष रहेका नन्दसिंहसहित ४ जनालाई अदालतले दोषी ठहर गरेको हो । सुदर्शनदेव भट्ट,डिल्लीरत्न श्रेष्ठ र विदुर…