काठमाण्डु - फागुन २१ को जतिजति नजिकिँदै गएको छ, राजनीतिक ध्रवीकरण पनि बढ्दै गएको छ । भदौ २३ र २४ गते पछि फेरिएको राजनीतिक कोर्समा सार्वजनिक रूपमा खासै अगाडि नआएका काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट रिहा भए लगत्तै एकाएक सक्रियता बढाएका छन् । सहकारी ठगी प्रकरणमा ९…