जेनजी पुस्ताले आफैंबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोहोर्‍याउने खतरा हुने भन्दै इतिहासको अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘भदौ २४ गतेपछि नेपालको नयाँ पाना नै सुरु भयो जस्तो…