विशेष योजनासहित आयनद्वारा “द एक्स्ट्रा अडिनरी चेन्ज अफर” सार्वजनिक

काठमाण्डु - सीजी मोटर्सले आफ्ना ग्राहकहरुको ईभी खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउने उद्देश्य राखी “द एक्स्ट्रा अडिनरी चेन्ज अफर” नामक विशेष अफर सार्वजनिक गरेको छ। आयनका नेपालस्थित आधिकारिक विक्रेता सीजी मोटर्सले ग्राहकहरुको ईभी खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउन उद्देश्य राखी “द एक्स्ट्रा अडिनरी चेन्ज अफरr” नामक विशेष अफर सार्वजनिक गरेको हाे।…