भारतमा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र ?

काठमाण्डु - पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती बुधबार अपराह्न स्थलमार्ग हुँदै सुटुक्क भारत प्रस्थान गरे । झापाको धुलाबारीस्थित होटल मेची क्राउनमा लन्च गरेपछि उनीहरू पूर्वी नाका काँकडभिट्टाबाट पश्चिम बंगालको सिलिगुडी तर्फ प्रस्थान गरे । सिलिगुडी पुगेपछि पूर्वराजा ज्ञानेन्द्र परिवारसहित त्यहाँस्थित होटल मेरिअटमा बसेको थिए । सिलिगुडी हुँदै उनीहरू भारतको राजधानी नयाँदिल्ली पनि जाने समाचार स्रोतको भनाइ…