काठमाण्डु– पोखरामा सीजी मोटर्सले मेगा सेल्स एण्ड एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । अर्चलबोट पोखरामा चैत ११ देखि १४ गतेसम्म एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको हो । यस क्याम्पमा ग्राहकले एवोन र एक्सपेङ ब्राण्डका विद्युतीय सवारी साधन विशेष मूल्य खरिद र एक्सचेन्ज गर्न पाउने छन् । ग्राहकहरूले आकर्षक नगद छुट, अन द स्पट फाइनान्स…