सिंहदरबारमा सर्वपक्षीय छलफल जारी

काठमाण्डु- सिंहदरबारमा आगामी चुनावको तयारीबारे राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गृह मन्त्रालय र निर्वाचन आयोगले प्रस्तुतीकरण दिइरहेका छन्। छलफलको मुख्य एजेन्डा प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापन रहेको छ। छलफलमा नागरिक समाज, जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका अधिकारीहरू, गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका…