कांग्रेस-एमालेका १४१ निवर्तमान सांसद पुनर्स्थापनाको माग गर्दै आज सर्वोच्च जाने तयारीमा

काठमाण्डु - विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेस र नेपका (एमाले)का बहुमत सांसदहरू सोमबार सर्वोच्च अदालत जाने तयारी गरेका छन् । सर्वोच्च अदालतमा पूरक रिट निवेदन लैजाने तयारीसहित एमाले र कांग्रेसका सांसदहरूबाटै बहुमत जुटाएका छन् । कांग्रेसका ६६ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् । विघटित प्रतिनिधिसभाकी कांग्रेस सचेतक सुशीला थिङका…