छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ललितपुरको ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा ना६ख ४९१७ नम्बरको ट्रकले बाग्मती प्रदेश ०२–०३२ प ४१७५ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक सितापाइला बस्ने मोरङ विराटनगर घर भएकी ३८ वर्षीया पार्वता लुइँटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको…