एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचनको नेतृत्वमा ३ महत्त्वाकांक्षी परियोजना प्रस्ताव

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूल प्रवाहीकरण गर्ने उद्देश्यसहित ३ वटा महत्त्वाकांक्षी परियोजना प्रस्ताव गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एन्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन शेरचनले नेपालको स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा दूरगामी प्रभाव पार्ने किसिमका ३ वटा परियोजना प्रस्ताव गरिएको जानकारी दिए…