काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अलास्कामा भएको वार्ता युद्धविराम घोषणाबिना नै टुंगिएको छ। युक्रेन युद्ध अन्त्य गर्ने विषयमा उनीहरूले लगभग तीन घण्टा छलफल गरेका हुन्। त्यसपछि दुई नेताले १२ मिनेटको संयुक्त पत्रकार सम्मेलन गरेका थिए। त्यस अवधिमा उनीहरूले पत्रकारका कुनै प्रश्नको जवाफ दिएनन्। संयुक्त पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्प…