काठमाण्डु - एमसीसीअन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालले दुई वटा सडक आयोजनाका लागि लागि सम्झौता गरेको छ। सम्झौताअनुसार, धानखोला–लमही सडकखण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ। सोही सडकखण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा र नारायणघाट-मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको एसीए नेपालले…