इरानी सेनाको कब्जामा कसरी पुगे अमृत झा ?

काठमाण्डु - इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणले मध्यपूर्वका देशमा तनाब बढिरहेको बेला एक नेपाली इरानी सेनाको कब्जामा परेका छन् । धनुषाका ३० वर्षीयअमृत झा इरानी सेनाको कब्जामा परेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार इरानी रिभोलुसनरी गार्ड्सले होर्मुज जलमार्गबाट नियन्त्रणमा लिएको एक व्यापारिक जहाजमा झा क्रु…