गृहमन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्छ : वर्षमान पुन

काठमाण्डु - प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका हुन्। मानव तस्करीजस्तो गम्भीर आरोप लागेका गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उनीमाथि अनुसन्धान हुनुपर्ने प्रतिपक्षको माग छ। बैठकको सुरूमा माओवादी केन्द्र सांसद वर्षमान पुन ‘अनन्त’ ले भिजिट भिसा प्रकरणमा अरबौंको भ्रष्टाचार भएको र यसमा राजनीतिक संलनग्ता रहेको आशंका व्यक्त…