समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, राख्याे नयाँ रेकर्ड

काठमाण्डु– यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ । निर्वाचन आयोगको मंगलबार बिहान १०ः४० बजेको विवरणअनुसार, कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना हुँदा रास्वपाले ५० लाख मत प्राप्त गरेको हो । पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनैपनि दलले प्राप्त गर्न सकेका…