काठमाण्डु - प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दा दलीय अवस्थाको स्वरुप लगभग स्पष्ट भएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशैभरि अत्याधिक मत ल्याउँदै पहिलो दल बन्ने निश्चित भएको छ । निर्वाचनले पुराना र परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित मधेश केन्द्रित दलहरू नराम्ररी पछारिएका छन् ।…