रास्वपाको बहुमतले सेयर बजारमा उछाल, दोस्रो सर्किट ब्रेक

काठमाण्डु– प्रतिनिधिसभाको निर्वाचन पछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट लागेको बजारमा ११ बजेर २१ मिनेटमा दोस्रो सर्किट लागेको हो । पहिले बजार १०८ अंक (४ प्रतिशत) ले बढेर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियाे । ११ बजेर २१ मिनेटमा बजार खुल्दा फेरि दोस्रो…