काठमाण्डु- नेकपा एमालेले आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ। एमालेले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाण्डुमा हुने एमाले महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको हो । ‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौं,’ एमाले…