काठमाण्डुको धोबी खोलामा एक जना मृत फेला

काठमाण्डु - काठमाण्डुको धोबी खोलामा एक जना मृत फेला परेका छ। मदन भण्डारी कलेज नजिक साइकलसहित एक व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । अहिले शवको पहिचान हुन सकेको छैन।’ साइकलसहित खोलाको हिलोमा गाडिएको अवस्थामा उनी मृत फेला परेका हुन्। सडकमा यात्रा गरिरहेको उनी साइकलसहित खसेको हुन…