अब नेपाली जनताको सुखको दिन आउँदैछ : तोसिमा कार्की

काठमाण्डु – प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन् । उनले ४३ हजार ९६ मत प्राप्त गर्दै ३४ हजार ५१ मतान्तरले विजय हासिल गरेकी हुन् । निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै तोसिमाले आफ्नो जीतलाई जिम्मेवारीको रूपमा लिएको भन्दै काम गरेर देखाउने बताइन् ।…