पर्सा-१ र बारा-३मा रास्वपाका उम्मेदवार निर्वाचित

काठमाण्डु - पर्सा–१ र बारा–३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू विजयी भएका छन् । दुईपल्ट सांसद र तीनपटक मन्त्री बनेका प्रदीप यादवलाई फराकिलो मतान्तरले हराउँदै पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त विजयी भएका छन् । उनले एमालेका उम्मेदवार यादवलाई १४ हजारभन्दा बढी मतान्तरले पछि पारेका हुन् । पन्तले २७ हजार २७४ मत प्राप्त गरे । उनका…