कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो

काठमाण्डुु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक पुन: स्थगित गर्दै नयाँ मिति तोकेको छ । मंसिर १४ गते आईतबार बस्ने भनिएको बैठक अब मंसिर १५ गते सोमबार दिउँसो २ बजेका लागि सारिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा हुनेछ । बैठकमा पार्टी पदाधिकारी, सदस्य, आमन्त्रित…