काठमाण्डु– भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार राति झारखण्डको चतरा जिल्लामा चार्टर विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । संजय कुमार नामका बिरामी बोकेको एयर एम्बुलेन्स र उनीसँगै उडानमा रहेका डाक्टरसहित ७ जना सवार रहेका थिए । हिन्दुस्तान टाइम्सका अनुसार विमानमा ७ जना सवार थिए भने सबैको…