काठमाण्डु- बिहान ७ बजेदेखि सुरु भएको मतदान देशैभर उत्साहपूर्ण बतावरणमा भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो । आयोगले…