काठमाण्डु - चीनको एक कम्पनीले नेपालको बैंक नोट छाप्ने ठेक्का पाएको छ। बैंक नोट छपाइ गर्न मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनले ठेक्का पाएको हो । यो चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाको सहायक कम्पनी हो। नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोडनयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। यसका लागि राष्ट्र बैंकले गत…