रुपन्देही–२ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ । आईतबार विज्ञप्ति जारी गर्दै राप्रपाले कांग्रेसका उम्मेदवार समाजसेवी एंव उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको बताएको हो । आफ्नो सिद्वान्त र बिचार फरक भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा कांग्रेससँग एजेण्डा…