काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई नियुक्त गरेको विषयमा ध्यानकर्षण भएको जनाएको छ । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठले सचिवालयमा आफ्ना मान्छेलाई नियुक्त गरेको भनेर आलोचना भएपछि प्रधानमन्त्रीको सचिवालयले त्यस्ता सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले सोमबार विज्ञप्ति…