निर्वाचनको मुखमा २३ सहसचिवको सरूवा (नामसहित)

काठमाण्डु - निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले उच्चपदस्थ कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । निर्वाचन आचारसंहिताअनुसार सरकारले कुनै पनि कर्मचारीको सरुवा, बढुवा वा पदस्थापन गर्न पाउँदैनन् । तर सरकारले फागुन १२ गतेको निर्णयअनुसार प्रशासन सेवाका २३ जना उच्चपदस्थ कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका…