भ्रष्टाचारविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाउँदै सरकार

काठमाण्डु – सरकारले भ्रष्टाचार तथा अनियमितताविरोधी अभियानलाई तीव्र बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रलाई अझ सक्रिय रूपमा परिचालन गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गर्दै जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचार नियन्त्रण भएकाले सतर्कता केन्द्रले देखिने परिणाम दिनुपर्ने भन्दै सशक्त भूमिका निभाउन निर्देशन दिइन् । छलफलपछि प्रधानमन्त्री कार्कीले केन्द्रलाई…