काठमाण्डु – मधेश प्रदेश सभाका ५ जना सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलाशले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । लगातार १० वटा प्रदेशसभा बैठकमा उपस्थित नभएको भन्दै सभामुख रामचन्द्र मण्डलले विभिन्न दलका ५ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गरेकोमा त्यसविरुद्ध सांसदहरू सर्वाेच्च…