काठमाण्डु – इन्टरपोलको ९३औं महासभामा सहभागी हुन नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गरेको छ । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन एआईजी अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । एआईजी राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका…