सिमरा घटनामा प्रशासन र जेनजी समूहबीच सहमति

रौतहट – बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूहबीच ३ विषयमा सहमति भएको छ । जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने लगायत ३ वटा विषयमा छलफल गरी सहमति भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीचको छलफल सकारात्मक भएपछि आन्दोलनका कार्यक्रम तत्कालका…