निर्वाचनमा सहभागी दलहरू अनुशासनको परिधिभित्र रहन निर्वाचन आयोगको आग्रह

काठमाण्डु – निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यबाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् । उनले भने, ‘सबै दललाई एउटै…