राप्रपा ‘स्टार प्रचारक’ खुश्बुको अपिल : ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दू शास्त्रलाई’

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक उम्मेदवार खुश्बु ओली ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दू शास्त्रलाई’ भन्दै सक्रिय भएकी छन् । चुनाव केन्द्रित उनको दौडाहा र सक्रियताले जोकोहीलाई लोभ्याएको छ । निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशन गरेको अन्तिम बन्दसूचीअनुसार खस आर्य महिला क्लस्टरको १ नम्बरमा रहेकी खुश्बु अहिले…