धनगढी पुगे उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ

काठमाण्डु– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ देश दौडाहका क्रममा विहीबार धनगढी पुगेका छन् । विहीबार दिउँसो धनगढी बिमानस्थलमा समर्थकहरुले स्वागत गरेका छन् । स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले घिसिङलाई स्वागत स्वरुप फूलमाला, खादा तथा नाराबाजीसहित बाइक र्‍याली गरिएको छ । विहान आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ३ मा घरदैलो गरेका घिसिङ धनगढी हुँदै विभिन्न…