धर्मेन्द्रको स्वास्थ्य अवस्था स्थिर, अफवाह नफैलाउन परिवारको आग्रह

काठमाण्डु- भारतीय चलचित्रका वरिष्ठ अभिनेता धर्मेन्द्रको स्वास्थ्य बिग्रिएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सार्वजनिक भएपछि प्रशंसकदेखि बलिउड कलाकारहरू समेत चिन्तित बनेका छन् र अनेकले अस्पताल पुगेर स्वास्थ्यबारे जानकारी लिएका छन् । यसैबीच, धर्मेन्द्रका छोरा तथा अभिनेता सनी देओलले एक विज्ञप्ति जारी गर्दै पिताको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए…