एमाले सांसद ठाकुर गैरेले संसदमा भने-श्री ५ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गरियोस्

काठमाण्डु- नेकपा (एमाले)का सांसद ठाकुर गैरेले पूर्वराजालाई कारवाही गर्न माग गरेका छन् । संविधानले समेत नचिन्ने ‘श्री ५ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै उनले पूर्वराजालाई कारबाही गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा श्री ५ कहाँ छ भन्दै प्रश्न गरे । ‘हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरितको एउटा वक्तव्य…