काठमाण्डु- देशभरि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। हाल गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा…