काठमाण्डु- भारतको जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २८ जनाको हत्या भएको विरोधमा महाराजगन्जस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको छ । पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको भारतको आरोप सही रहेको भन्दै नागरिक युवा शक्ति नेपालको नाममा ब्यानर र प्लेकार्डसहित प्रदर्शन भएको हो । उनीहरुले पाकिस्तानी सेनाविरुद्ध समेत पोस्टर प्रदर्शन गरेका थिए । उनीहरुरू आक्रमणमा नेपाली युवा…