कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने

काठमाण्डु- हेटौँडाबाट ठिंगन हुँदै काठमाण्डु जोड्ने कान्ति लोकपथ सडक १५ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । ठिंगन–बगुवा सडक खण्डमा चट्टान कटान शुरु गर्न को लागि वैशाख १८ गतेदेखि जेठ १ गते दैनिक ६ घण्टा गाडी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा बिहान १०…