१४ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि…